२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली मालपोतमा भूअभिलेख सूचना व्यवस्थापन प्रणाली लागू

अ+ अ-

अत्तरिया । भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा आजदेखि भूअभिलेख सूचना व्यवस्थापन प्रणाली लागू गरेको छ । अनलाइन प्रणालीमार्फत सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उद्देश्यले मालपोत कार्यालय कैलालीले यो प्रणाली लागू गरेको हो ।

अनलाइन प्रणालीको सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिनिता चौधरीले आज यहाँ उद्घाटन गर्दै अनलाइन प्रणालीले आम सर्वसाधारण जनता र सेवाग्राहीलाई सहज हुने बताए ।

‘अनलाइन प्रणाली लागू भएसँगै सुशासन र पारदर्शीमा टेवा पुग्नेछ’, उनले भने ‘सेवाग्राहीलाई अनावश्यक दुःख दिने जस्ता गुनासो बाहिरिने गरेकोले अब यो प्रणालीले त्यसमा सहजता ल्याउनेछ ।’

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्ये कैलाली र कञ्चनपुरमा अनलाइनमार्फत भूअभिलेख सूचना व्यवस्थापन प्रणाली लागू भएको छ । देशभरका १३१ मालपोत कार्यालयमध्ये चालू आर्थिक वर्षमा १०८ वटा कार्यालयमा यो सेवा लागू गर्ने सरकारको नीति रहेको छ । अहिले देशका ५३ वटा मालपोत कार्यालयले यो सेवा लागू गरेको जनाइएको छ ।