२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निस्दीका कृषकले सामूहिक सूर्यमुखी खेती गर्दै

अ+ अ-

रामपुर । पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ । निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन् ।

निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर सुनारीले बताए ।

जिल्ला कृषि विकास कार्यालय पाल्पामा विसं २०६४ मा जनसुधार आइपिएम कृषक पाठशाला दर्ता गरेर सूर्यमुखी खेती थालिएको बताएका छन् । परम्परागत मकैखेतीबाट सोचेजति आम्दानी लिन नसकेकाले सूर्यमुखीको परीक्षणस्वरुप पहिलोपटक खेती गरिएको धनबहादुर ठाडाले बताए ।

समुद्री सतहदेखि करीब एक हजार ५०० मिटर उचाइमा रहेको क्षेत्रमा किसानले अहिले पहिलोपटक सुर्यमुखी खेती गरेका हुन् । यसअघि परम्परागत ढङ्गबाट मकैखेती तथा केही तरकारी खेती गर्दै आएका थिए ।

बढी उत्पादन लिन हाइब्रिड सूर्यमुखी खेती गर्न लागेको आइपिएम कृषक पाठशालाका अध्यक्ष मीनबहादुर सुनारीले जानकारी दिए । स्वास्थ्यका हिसाबले पनि सूर्यमुखीबाट उत्पादन हुने तेल फाइदाजनक मानिने उनको भनाइ छ ।

यसपालि सूर्यमुखी खेतीको राम्रो उत्पादन लिनसके मित्याल क्षेत्रलाई सुर्यमुखीको पकेट क्षेत्रका रूपमा समेत विकास गर्ने कृषकको लक्ष्य छ । सूर्यमुखी उत्पादन भएपछि यसको बिक्री तथा तेल व्यवस्थापनका निम्ति सहयोग गर्ने निस्दी गाउँपालिका कृषि शाखा संयोजक नवराज घिमिरेले बताए ।

कृषि शाखाले सूर्यमुखीमा लाग्ने रोग किरा नियन्त्रणमा सहयोग गर्दै आएको शाखाले यसको बिक्री व्यवस्थापनमा समेत सहयोग गर्ने बताएपछि कृषक उत्साहित भएका छन् ।रासस