२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रमन्त्री र चिनियाँ समकक्षीबीच दुई पक्षीय भेटवार्ता

अ+ अ-

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी सँग बुधबार ग्रेट हल अफ द पिपुलमा दुई पक्षीय भेटवार्ता गरेका छन् ।

सो बैठकमा दुई देशबीचको मित्रतालाई आपसी फाइदा र समझदारीलाई अघि बढाउने जनाएका छन् । साथै दुई पक्षीय उच्चस्तरको भ्रमणलाई पनि सो अवसरमा जोड दिइएकोे बेइजिङस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनमा रहेका नेपाली विद्वान, प्राज्ञ लगायतसँग समेत अन्तरक्रिया गरेका थिए । सो अवसरमा करिब ३० जना नेपालीको सहभागिता रहेको जनाइएको छ । बुधबार नै परराष्ट्रमन्त्री ज्ञवाली उनको सम्मानमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा पनि बुधबार साँझ सहभागी भएका थिए । कार्यक्रममा करिब १०० जनाको सहभागिता रहेको थियो ।