परराष्ट्रमन्त्री खनाल र नेपालका लागि इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्ता मन्त्री खनालले नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतका रूपमा नियुक्त भएकी राजदूत लिस्टयोवतीलाई...