२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण

अ+ अ-

काठमाडौँ । प्रदेश १ सरकारले लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेको छ ।

प्रदेश १ प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले मंगलबार उक्त विधेयक प्रमाणिकरण गरेका हुन्।

यससँगै अब प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्य नियुक्त गर्ने बाटो खुलेको छ।

प्रदेश सभाको यही भदौ १० गतेको ४० औं बैठकले विधेयक पारित गर्दै प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पठाएको थियो।

प्रदेश निजामतीलगायत प्रदेश प्रहरी, प्रदेश संगठित संस्था, प्रदेश अन्य सरकारी सेवा, स्थानीय सरकारी सेवा र स्थानीय तहको संगठित संस्थाको कर्मचारी पदपूर्ती गर्ने अधिकार प्रदेश लोक सेवा आयोगलाई छ।

आयोगमा एक अध्यक्ष र दुई सदस्य रहने छन्। समावेशी सिद्धान्तका आधारमा आयोगका पदाधिकारी चयन गरिने र कम्तीमा एक महिला अनिवार्य राखिने विधेयकमा उल्लेख छ।