नतिजा सच्याएर मेरिट जोगाएको लोक सेवालाई अब विश्वसनीयता जोगाउने चुनौती
काठमाडौँ । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा पुनर्योगपछि परिवर्तन भएको घटनाले लोक सेवा आयोगको नतिजा तयारी र रुजु प्रणालीमाथि गम्भीर प्रश्न उठायो। तर त्रुटि भेटिएपछि त्यसलाई...