२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री थप उपचारका लागि आज पुनः ग्राण्डी जाँदै

अ+ अ-

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रण्डी अस्पताल जाने भएका छन् । उनले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा आफू फलोअपका लागि शनिबार ग्रण्डी अस्पताल जाने बताएका हुन् ।

मृगौलामा राखिएको स्टेन्ट निकाल्न उनी पुनः ग्राण्डी जानलागेको बताएका छन् ।

मृगौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा स्टेन्ट राखिने गरिन्छ । स्टेन्टले पिसाब नलिलाई खुला राख्न मदत गर्दछ ।

उनको गत कात्तिक १२ १३ मा मृगौला डायलासिस गर्दा स्टेन्ट राखिएको थियो । आज शनिबार स्टेन्ट निकालिनुका साथै नियमित स्वास्थ्य पनि परीक्षण गरिने छ ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि भारतको उपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

गत साउन र भदौमा उनी उपचारका लागि सिंगापर गएका थिए । त्यहाँ उनको प्लाज्मा फेरेसिस पद्धतिबाट शरीरमा रहेको एन्टिबडी नष्ट गरिएको थियो ।