देशव्यापी प्रदर्शन कार्यक्रमहरूको आयोजना गरी भारतीय ८०औँ स्वतन्त्रता दिवस मनाइयो
एजेन्सी । भारतमा देशव्यापी प्रदर्शन कार्यक्रमहरूको आयोजना गरी भारतीय ८०औँ स्वतन्त्रता दिवस मनाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार ८०औँ स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै भारतले पाँचदेखि १५ वर्ष...