१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र समृद्धिका लागि ढकाललाई अर्थमन्त्री बनाउँछौँ : नेता सापकोटा

अ+ अ-

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री अग्नि सापकोटाले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल पार्न आगामी उपनिर्वाचनमा नेकपाको उम्मेदवारहरु निर्वाचित हुनुपर्ने बताएका छन् ।

यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क)मा हुने उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपी ढकाललाई भोट माग्न आज नेकपाले छालिङमा आयोजना गरेको घरदैलो कार्यक्रममा उनले चाँगुनारायण प्रदेशबाट ढकाललाई निर्वाचित गरे प्रदेश नं ३ को अर्थमन्त्री बनाउन पहल गर्ने बताए । उनले आर्थिक क्षेत्रका जानकार ढकालले भक्तपुरको विकासका लागि दत्तचित्त भएर लाग्ने विश्वास दिलाए ।

कार्यक्रममा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले संघीय, प्रदेश र स्थानीय तीनवटै तहका सरकारसँग समन्वय गरेर विकासका लागि धेरै बजेट ल्याएर काम गर्न पनि नेकपाको उम्मेदवार निर्वाचित हुनुपर्ने बताए ।

कार्यक्रममा उम्मेदवार ढकालले आफू निर्वाचित भए चाँगु क्षेत्रको विकासका लागि प्रदेशबाट ठूलो राशिको बजेट ल्याएर विकास र समृद्धिको काम सफल पार्ने बताए । घरदैलोमा चाँगुनारायण नगरपालिकाको छालिङका गाउँगाउँमा पुगेर भोट मागेको थियो ।

प्रतिक्रिया दिनुहोस