२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयका अध्यक्ष र प्रधानाध्यापकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौं । विद्यालयको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यमिक विद्यालयका अध्यक्ष जमालुद्धिन खाँसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विज्ञान सामग्री खरिद रकम हिनामिना गरेको आरोपमा अध्यक्ष जमालुद्धिन खाँ, विज्ञान शिक्षक तथा हालका प्रधानाध्यापक महमुद आलम खाँ तथा पूर्वप्रधानाध्यापक श्रीकान्त दुवेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शिक्षा कार्यालयबाट विज्ञान सामग्री खरिदका लागि आएको ६ लाख ५० हजार रुपैयाँ मध्ये २ लाख ८२ हजार ३ सय ८४ रुपैयाँको सामान विद्याललयमा नभएको, निकासा रकममध्ये ५ लाख १० हजार विज्ञान सामग्रीको रकम भुक्तानी भएको तर १ लाख ४० हजारको हिसाब नदेखिएको अख्तियारले जनाएको छ ।

यसै आधारमा ४ लाख २२ हजार ३ सय ८४ रुपैयाँको सरकारी रकम हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ ।