भवन निर्माणमा अनियमितता : विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । बझाङको सुनकुडा माध्यमिक विद्यालय भवन निर्माणमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ। आयोगले तत्कालीन प्रधानाध्यापक...