२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीबीसीका कर्मचारी कटौतीसँगै बीबीसी हिन्दी रेडियोको प्रशारण पनि बन्द (भिडियोसहित)

अ+ अ-

काठमाडौँ । बीबीसी हिन्दी रेडियोको प्रसारण सेवा बन्द भएको छ । ८० वर्ष लामो बीबीसीको प्रसारण सेवा जनवरी ३१ शुक्रबारदेखि बन्द भएको हो ।

बीबीसी हिन्दीको अन्तिम प्रशारण शुक्रबार बेलुकी ७ बजे भएको थियो । आर्थिक संकटका कारण बीबीसी पटक पटक कर्मचारीहरु कटौती गर्दै आएको छ । बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुन् कारण पनित्यही कारण मानिएको छ ।

भारतीय मिडियाहरुले भने बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनुको कारण स्रोता घट्नु बताएका छन् ।

बीबीसी हिन्दीको अन्तिम प्रसारण फेसबुकबाट लाइभ गरिएको थियो ।

भिडियो :

अन्तिम बुलेटिन प्रसारण गर्नुअघि बीबीसी हिन्दी रेडियोका प्रमुख प्रस्तोता राजेश जोशीले ८० वर्षे इतिहास बोकेको रेडियो सेवा बन्द हुँदा आफू भावुक बनेको बताए ।

जोशीले १८ वर्ष बीबीसी हिन्दी रेडियोमा बिताएको बताएका छन् ।

बीबीसी हिन्दी रेडियोको पहिलो प्रसारण ११ मे १९४० मा भएको थियो । त्यतिबेला १० मिनेटको समाचार बुलेटिन प्रसारण हुन्थ्यो । सन् १९४१ बाट कार्यक्रमको अवधि आधा घण्टा बनाइएको थियो ।

बीबीसी हिन्दीको सुरुवात ‘बीबीसी हिन्दुस्तानी’को नामबाट भएको थियो । यस रेडियोको पहिलो सञ्चालक जुल्फिकर अली बुखारी थिए । बुखारीले १९४५ सम्म काम गरे ।

१९४७ मा भारत विभाजन भएपछि बुखारी पाकिस्तान रेडियोको पहिलो महानिर्देशक नियुक्त भएका थिए ।

सर्टवेभ प्रसारण बन्द भए पनि विवेचना र दुनियाँ कार्यक्रम नियमित प्रसारण हुने बताइएको छ ।