२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा प्रहरी र प्रदर्शनकारीबिच झडप, दर्जनौँ सुरक्षाकर्मी घाइते

अ+ अ-

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–४ बलियामा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप हुँदा दर्जनौँ सुरक्षाकर्मी घाइते भएका छन् ।

सडक दुर्घटनामा परी शनिवार ज्यान गुमाएका लम्की चुहा नगरपालिका–६ लुहारपुरका मायाराम चौधरीका आफन्तले न्याय पाउनु पर्ने माग गर्दै दिनभर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका चौधरीका आफन्तले ठक्कर दिने सवारीका दोषी तत्काल पत्ता लगाइ कारबाही गर्न र उचित क्षतिपूर्तिको माग गर्दै शुक्रवार रातिदेखि नै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका मृतकका समर्थक र प्रहरीबिच राजमार्ग खुलाउने विषयमा विवाद हुँदा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा र इँटा प्रहार गर्दा १० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् भने प्रदर्शनकारी समेत घाइते छन् ।

भीड नियन्त्रण लिन प्रहरीले दर्जन बढी अश्रुग्याँस प्रहार गरेको थियो।

पीडित पक्षले भने दोषीलाई कारबाही नगरेसम्म शव नबुझ्ने अडान लिएका छन् ।