‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि ७९ हजारभन्दा बढी नागरिकको विवरण संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको आव...