२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनताको आकांक्षा, आवश्यकता र समस्याको समाधान हुन्छ’

अ+ अ-

भरतपुर । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले जनताको आकांक्षा, आवश्यकता र समस्याको समाधान हुने बताएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज भक्तपुरको सूर्यविनायकस्थित राष्ट्रिय प्राणी उद्यानमा आयोजना गरेको वार्डेन सेमिनार तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षको बैठकमा बोल्दै उनले राजनीतिक प्रणालीमा जनताको आकांक्षा, आवश्यकता र समस्या जोडिएका कारण सबैको पहिचान गरी समस्या समाधान हुने बताएका हुन् ।

कुनै पनि काम गर्दै जादाँ नयाँ–नयाँ चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने बताउँदै मन्त्री बस्नेतले वन तथा वातावरणको विकास र भौतिक संरचनाको विकासलाई सँगै जोडेर लैजानुपर्नेमा जोड दिए ।

सांसद महेश बस्नेतले वनलाई कृषि, पर्यटन र बहुआयामिक कुरासँग जोडेर काम अघि बढाउँदै स्थानीय जनप्रतिनिधि सबै मिलेर प्राणी उद्यानको पूर्वाधारको काममा सहयोग र समन्वय गर्ने बताए। जैविक विविधता संरक्षणको आधार वातावरणमैत्री पूर्वाधार भन्ने मूलनाराका साथ सो सेमिनार तथा बैठक तीन दिनसम्म चल्नेछ ।रासस