जनताका मुद्दा र प्रविधिको उच्चतम प्रयोगबाट पार्टीको लोकप्रियता वृद्धि गर्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आधारभूत समस्या र राष्ट्रियताका मुद्दाहरूलाई सशक्त रूपमा उठान गरेर पार्टीको लोकप्रियता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार...