२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारमाध्यमले सचेत पारेको छन् : मन्त्री जम्मकट्टेल

अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकरामे जनताको सूचनाको हकको कसैले बेवास्ता गर्न नहुने बताएका छन् ।

सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशद्वारा आज यहाँ आयोजित ‘सूचना बैंक सञ्चालनार्थ सरोकारवालाहरु सँगको अन्तरक्रिया’ मा उनले सञ्चारमाध्यमले जनतालाई जागरुक, चेतनशील र सचेत पारेको जनाए ।

मन्त्री जम्मकट्टेलले विभिन्न निकायमा रहेर काम गर्ने कर्मचारी तथा जनप्रतिनिधिले आफूलाई जनताको सेवकका रुपमा बुझ्नुपर्नेमा जोड दिए ।  सञ्चार रजिष्ट्रार रेवती सापकोटाले देशभरिका आवश्यक सूचनाहरुलाई सङ्ग्रहित गरेर सबैको पहुँचमा पुर्‍याउन सूचना बैंकको आवश्यकता पर्ने बताए । उनले रजिष्ट्रारको कार्यालयले प्रदेशको सञ्चार क्षेत्रको नियमन, प्रवर्द्धन तथा अनुगमन गरिरहेको उल्लेख गरे । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त किरण पोखरेलले सूचनाको हकको प्रयोग हरेकका लागि उपयुक्त र आवश्यक रहेको बताए ।