२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेल्थडेस्क राखेर विद्यार्थीको स्वास्थ्य परीक्षण

अ+ अ-

डोल्पा । कोरोना भाइरसले देशका विभिन्न स्थानमा रहेका विद्यार्थीहरु गाँउ आउने क्रमम तिव्र्र रहेको छ । गाउँ आउन लागेका डोल्पाका विद्यार्थीहरुलाई प्रहरीले सहयोग गरेर घरसम्म ल्याएको हो ।

माथिल्लो डोल्पा र काइके गाँउपालिकाका करिब ५ सय भन्दा धेरै विद्यार्थी र स्थानीयहरुलाई प्रहरीको सहयोगमा जिल्ला सदरमुकाम दुनै ल्याइएको छ । काईके गाँउपालिकाले जिल्ला स्वास्थ्य कार्यालयलाई सहयोग मागेर दुनैमा हेल्थ डेस्क राखेर आउने विद्यार्थीको स्वास्थ्य परीक्षण गराएर गाउँ पठाउन लागेको काईके गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिइन् ।

गाँउपालिकाले काठमाडौँबाट करिब २१ लाख भन्दा धेरै खर्च गरेर गाडिमा आफ्ना गाउँपालिकाका विद्यार्थीहरु गाउँ फर्र्काएको गाँउपालिका अध्यक्ष अंगदकुमार रानाले जानकारी दिए । उनले भने, ‘हामीले गाँउ ल्याएका सबै विद्यार्थीलाई गाउँकै विद्यालयमा क्वारेन्टाइनमा राख्नेछौँ ।

गाउँपालिकाले जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य र ठूलीभेरी नगरपालिकाका स्वास्थ्यकर्मीको सहयोगमा हेल्थडेस्क राखेर जाँच गरेको र कर्मचारीलाई खाजा देखि भत्ता सम्म व्यवस्थापन गाउँपालिकाले गरेको अध्यक्ष रानाले बताए ।

यस दुःखद घडिमा सबैले सहयोग गर्नुपर्ने र गरिरहेकोमा धन्यबाद दिँदै आफना गाँउपालिकाका बाहिरबाट आउने सबैलाई क्वारेन्टनइमा राखिने हुँदा अन्य नागरिकले ढुक्क हुन अध्यक्ष रानाले आग्रह गरे ।

प्रशासनले जिल्लाका नागरिक अलपत्र परेको भन्दै बाटोमा रहेका विद्यार्थी र अन्य नागरिक प्रहरीको सहयोगमा जिल्लामा ल्याएको हो । काईके गाउँपालिकाले आफना गाउँपालिकाका नागरिकको सम्र्पूण जिम्मेवारी लिने प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले जानकारी दिइन् ।

बिहान ७ बजेदेखि जिल्लाको खदाङ, त्रिपूराकोट, मोतिपूर दुनैको कालिका मन्दिरमा हेल्थडेस्क राखेर यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ भने बजार लगायत अन्य सबै क्षेत्रहरु पूर्णरुपमा बन्द रहेका छन् ।