२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिदेशबाट आएका व्यक्ति आइसोलेसनमा बसिदिन स्वास्थ्य सचिव कोइरालाको आग्रह

अ+ अ-

काठमाडौँ । देशबाहिरबाट आएका व्यक्तिहरु आइसोसेलसनमा बसिदिन स्वास्थ्य सचिव यादव प्रसाद कोइरालाले आग्रह गरेका छन् ।

यसरी आएका व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण भएको रहेछ भनेपनि फैलिने अवस्था नहुने बताउँदै आफू, अरु र समाजलाई बचाउन पनि आइसोलेसनमा बस्न आग्रह गरेका हुन् ।

बिहीबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले भने ‘बाहिरबाट आउनु भएका व्यक्तिहरु आइसोलेसनमा बसिदिनु भयो भने एटलिष्ट रोग लागेको रहेछ भने पनि त्यो रोग फैलिने अवस्था हँदैन, आफू पनि बाचिन्छ, अर्कोलाई पनि बचाइन्छ र समाज पनि बाँच्दछ ।’

‘रोग लागेको छ, छैन भनेर शुरुमै थाहा नहुने भएकोले जोखिम क्षेत्रबाट आएको छ भने आइसोलेसनमा बसिदिनुहोस्’ उनले भने ।

उनले रोगबाट बच्नका लागि टाढा बस्न, साबुन पानीले हात हुन होम क्वारेन्टिनमा बस्नु नै रोगबाट बच्ने उपाय भएकोले सबैले मन्त्रालयले गरेको अनुरोध मानिदिनसमेत आग्रह गरे ।