२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौरी मल्ल र मनोज गजुरेल पक्राउ परेको खबर भ्रामक

अ अ+ अ-

काठमाडौँ । अभिनेत्री गौरी मल्ल र हास्य कलाकार मनोज गजुरेललाई प्रहरीले पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा फैलिएको दृश्य चलचित्र ‘ककाकिकी’ को प्रचारका लागि तयार पारिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रका निर्देशक विक्की अग्रवालले उक्त दृश्य ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको अभिनय भएको स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौँको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित कार्यक्रममा प्रहरीको पोसाक लगाएका व्यक्तिहरूले मल्ल, गजुरेल, कलाकार शिशिर वाङ्देल र निर्देशक अग्रवाललाई नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको दृश्य प्रस्तुत गरेका थिए । त्यसले कार्यक्रममा उपस्थित सञ्चारकर्मी र दर्शकलाई समेत केहीबेर अन्योलमा पारेको थियो ।

चलचित्रको कथासँग जोडिएको उक्त दृश्यलाई वास्तविक घटना ठानेर सामाजिक सञ्जालमा पक्राउको चर्चा चलेपछि अग्रवालले त्यसबारे स्पष्टीकरण दिएका हुन् ।

0 Comments