२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निस्दीमा कर्मचारीलाई प्रोत्साहन भत्ता

अ+ अ-

तानसेन । पाल्पाको निस्दी गाउँपालिकाले कोभिड १९ को सङ्क्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर ज्यानै जाने अवस्था सिर्जना भएमा रु १० लाख उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए ।

यसैगरी जनप्रतिनिधि, कर्मचारी र प्रहरी मिलेर गाउँपालिकाका सात वटै वडामा कोरोनाबाट बच्ने उपाय, लक्षण तथा सावधानीका विषयमा दिनहुँ प्रचारप्रसार तथा हातधुने उपाय सिकाइएको र अनुगमनसमेत गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताए ।

गाउँपालिकामा अहिले स्वास्थ्य परीक्षण तथा भारतलगायत तेस्रो मुलुकबाट गाउँ भित्रिएका नागरिकको तथ्याङ्क सङ्कलन भइरहेकाले नआत्तिन र संयमित भएर आफ्नो स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै घरमै बस्न अनुरोध गरिएको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले अनुरोध गरिन् । निस्दीमा ८७ प्रतिशत मगर समुदायको बस्ती छ । रासस