२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गायिका नित्याशिवाको ‘तिम्रो यादमा’ सार्वजनिक

अ+ अ-

काठमाडौं । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाजमा रहेको गीत ‘तिम्रो यादमा’ सार्वजनिक भएको छ ।

आँचल शर्माको गीतमा राजु लामाको संगीत रहेको छ । उक्त भिडियो हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको छ ।

धन सम्पत्तिको लोभमा परेर परिवार त्यागे पछिको वेदनालाई यस भिडियोमा प्रस्तुत गरिएको छ ।

मीन अधिकारी ,रवि खडका र अमृता मगरको अभिनय रहेको सो गीतमा कृष्ण पाण्डेले छायाङ्कन गरेका छन् ।

प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ भने शंकर अधिकारी घायलको निर्देशन रहेको छ ।

हेर्नुस् भिडियो: