२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्टलक्ष्मी शाक्यले बोलाइन् बागमती प्रदेश संसदीय दलको बैठक पेरिस डाँडामा

अ+ अ-
काठमाडौँ । नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले पेरिस डाँडामा बागमती प्रदेश संसदीय दलको बैठक बोलाएकी छन् ।
प्रचण्ड–माधवसमूहले मुख्यमन्त्रीमा प्रस्ताव गरेकी  शाक्यले आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बागमती प्रदेश संसदीय दलको बैठक बोलाएकी हुन् ।
यही पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको दर्ता गर्दै शाक्यलाई प्रस्तावित गरिएको थियो ।
मङ्गलवार मुख्यमन्त्री पौडेलले प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेका थिए ।
बुधवार नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले महिला भेलाको आयोजना गरेको छ ।
दिउँसो स्थायी कमिटीको अनौपचारिक बैठक बसेर आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।