२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्शिका शर्मा बनिन् ‘मिस यूनिभर्स नेपाल २०२०’

अ+ अ-

काठमाडौँ । ‘मिस यूनिभर्स नेपाल २०२०’ को उपाधि २४ वर्षिय अन्शिका शर्माले जितेकी छिन् ।

अष्ट्रेलिया निवासी शर्माले होण्डा नेपालको प्रस्तुती मिस यूनिभर्स नेपाल २०२० को उपाधि जित्न सफल भएकी हुन् । १० लाख नगद पुरस्कार र अपला ज्वेलर्सको तर्फबाट क्राउन जित्नुका साथै मिस यूनिभर्सको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने मौका पनि हासिल गर्ने छिन्, जुन २०२१ को अप्रिल वा मे महिनामा हुनेछ ।

यसैगरी प्रतियोगितामा फर्स्ट रनरअपको उपाधि सुजिता बस्नेतले जितिन भने सेकेन्ड रनरअपको उपाधि नीना कान्त मण्डलले हात पारिन् । प्रतियोगितामा थर्ड रनरअप बनिन् दिक्ता थापा र न्यान्सी खड्काले उपविजेताको उपाधि हात पारेकी छिन् ।

त्यसैगरी, नीना कान्त मण्डलले मिस ब्रेभ बोल्ड ब्यूटिफुलको उपशीर्षक हासिल गरिन् भने सुजिता बस्नेतले व्यञ्जन मिस लाइफस्टाइल, अन्शिका शर्माले मिस फियर्स र न्यान्सी खड्काले मिस फ्याबुलसको उपशीर्षक हासिल गरे ।

भर्चुअल तालिम र प्रतिस्पर्धा पश्चात् मिस यूनिभर्स नेपाल २०२० को फिनाले काठमाडौँको मेरिएट होटेलमा सम्पन्न भएको हो ।