२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलिउड इतिहासमा बच्चन बुबा–छोराको पहिलो पटक भिडन्त हुँदै

अ+ अ-

मुम्बई । अभिनेता अमिताभ बचन र अभिषेक बचनको चलचित्र एकै हप्ता रिलिज हुने भएको छ । अभिनेता अभिषेकको चलचित्र ‘बीग बुल’ अप्रिल ८ मा डिजिटल प्लेटफर्ममा र अमिताभको ‘चेहरे’ अप्रिल ९ मा भारतका चलचित्र हलमा एकै पटक रिलिज हुने बलिउड हङ्गामाले जनाएको छ ।

बलिउड इतिहासमै यो पहिलो पटक बच्चन बाबुछोराको बक्स अफिस भिडन्त हुने भएको हो। दुवै अभिनेताको चलचित्र एकै हप्ताभित्र रिलिज हुने भएको पनि बढी चर्चाको विषय बनेको छ ।

दुबैका चलचित्र भिन्न–भिन्न प्लेटमर्फममा आउने भए पनि दर्शक एउटै भएको अभिनेता द्वयको बुझाइ छ ।