२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुली युवा क्लब र रुकुम पश्चिमबीच प्रतिष्पर्धा हुँदै

अ+ अ-

कर्णाली । प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक चुली युवा क्लब सुर्खेत र रुकुम पश्चिमको टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सेमिफाइनलमा चुली युवा क्लबले सल्यानलाई तथा रुकुम पश्चिमले हाम्रो कम्प्युटर इन्स्टिच्युटलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । घरेलु टोली चुली सल्यानलाई तीन शून्यको सोझो सेट पराजित गर्दै उपाधि नजिक पुगेको हो । जिल्ला खेलकूद विकास समिति अगाडिको मैदानमा हुने प्रतियोगितामा यी दुवै टोली पहिलोपटक आमनेसामने हुँदैछन् ।

अपराजित यात्रा कायम राख्दै उच्च मनोबलका साथ फाइनलमा पुगेको चुली पाहुना टोलीलाई हराउँदै उपाधि रक्षा गर्ने दाउमा छ । त्यस्तै रुकुमपश्चिम भने चुलीलाई उसकै मैदानमा हराएर उपाधि आफ्नो पोल्टामा पार्ने योजानाका साथ मैदान उत्रिने रणनीतिमा छ ।

समूह चरणको पहिलो खेलमा सिम्तासँग पराजित भएको रुकुमपश्चिमले सेमिफाइनलमा भने उत्तरपश्चिम पृतनाको आर्मी क्लबको टोलीलाई हराएको हो । आज तेस्रो र सान्तवना स्थानका लागि हाम्रो कम्प्युटर इन्स्टिच्युट र सल्यानको बनगाड कुपिन्डे भिड्ने भएका छन् ।

सुर्खेतको चुली युवा क्लबले पहिलोपटक प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो । विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख ५० हजार प्रदान गरिनेछ ।