२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालू आर्थिक वर्षभित्रै बाँकी सबै तुइन हटाउन संघीय मामिलामन्त्री ठगुन्नाको निर्देशन

अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्ष ०७७/०७८ भित्रै सबै तुइन विस्थापन गरिसक्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले निर्देशन दिएका छन् ।

दुर्गम क्षेत्रका स्थानीयलाई आवतजावत गर्न सहज बातावरण मिलाउन तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्न मन्त्री ठगुन्नाले निर्देशन दिएका हुन् ।

मन्त्रालयले दोस्रो चौमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समाधान समितिको बैठकमा मन्त्रीले सो निर्देशन दिएका हुन् । उनले अहिलेसम्मको बजेट प्रगति खर्चलाई सन्तोषजनक भनेका छन् ।

अन्तर मन्त्रालयको प्रभावकारी समन्वय हुन नसक्दा आयोजना र कार्यक्रम सञ्चालनका लागि समयमै कार्यविधि बन्न नसकेको भने मन्त्रालयले स्वीकार गरेको छ । चालू आर्थिक वर्षमा २९ अर्ब ९ करोड २६ लाख बजेट बिनियोजन गरिएको थियो । दोस्रो चौमासिक सम्म छुट्याइएको बजेटमा ४ अर्ब १५ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ ।

२०७२ असोजमा सरकारले तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । जतिबेला प्रधानमन्त्री केपी शर्माओलीले पद बहाली गर्दै थिए । तर अहिलेसम्म पनि उनैका मन्त्रीहरु तुइन विस्थापन गरौ भन्दै निर्देशन दिइरहेका छन् ।