सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरूले राजीनामा दिएका हुन् ।