२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज प्रदेश १ का पहाडी भेगमा पानी पर्ने

अ+ अ-

काठमाडौँ । स्थानीय, पश्चिमी वायु र देशको दक्षिणी भेगमा बनेको तल्लो वायु मण्डलीय न्युन चापीय प्रणालीको असरले मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यिनै प्रणालीको कारण दिउँसो प्रदेश १ को पहाडी भेगका केही स्थानमा पानी पर्ने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् । तर, पश्चिमी, मध्य पहाडी तथा तराईका विभिन्न स्थानहरुमा लागेको तुँवालो कायमै रहनेछ। आज पनि ठूलो वर्षा र हावाहुरीको सम्भावना न्युन रहेकाले तत्काल तुँवालो नहट्ने बताइएको छ ।

काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम आज बिहान ११.८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३० देखि ३२ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले अनुमान गरेको छ।