काठमाडौँ उपत्यकामा आज खण्डित वर्षाको सम्भावना, मनसुन भने जारी रहने
काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार बिहानैदेखि हुस्सु लाग्नुका साथै मौसम आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको छ। दिउँसो र साँझको समयमा भने हल्कादेखि मध्यम वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको...