२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेरी अस्पतालका लागि ६० स्वास्थ्यकर्मी माग

अ+ अ-

बाँके । भेरी अस्पतालले ६० जना स्वास्थ्यकर्मी माग गरेको छ ।

१० जना मेडिकल अफिसरसहित ८० जना जनशक्ति भर्ना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति प्रदान गरेसँगै अस्पताल प्रशासनले विभिन्न पदमा ६० स्वास्थ्यकर्मीका लागि सोमबार दरखास्त आह्वान गरेको हो ।

अस्पतालले एक सूचना प्रकाशित गर्दै ३ जना एनेस्थेलियोलोजिस्ट, १० जना मेडिकल अधिकृत, २ जना नर्सिङ अधिकृत, ५ जना ल्याब टेक्निसियन, ४० जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ ।

कोरोना सङ्क्रमणको महामारी थेग्नै नसक्ने गरी फैलिएपछि स्वास्थ्यकर्मीले तत्काल जनशक्ति तथा अक्सिजन बेड व्यवस्थापन नभए थप सेवा दिन नसक्ने जनाएका थिए ।

स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने रकमबाट भुक्तानी हुने गरी असार मसान्तसम्मका लागि करार सेवामा काम गर्न चाहनेहरूका लागि दरखास्त आह्वान गरिएको अस्पतालले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

No description available.