२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेलको ल्यापटप र भिभो मोबाइल घरभित्र बाटै चोरी

अ+ अ-

पर्सा । वीरगञ्ज महानगरपालिका –११ बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप र मोबाइल लगायतका धनमाल चोरी भएका छन् । प्रहरीले चोरीको आरोपमा जगरनाथपुर बस्ने १९ वर्षीय मुन्ना कुमार रामलाई पक्राउ गरेको छ ।

मुन्ना कुमार रामले रौनियारको घरमा कोही नभएको मौका छोपी ल्यापटप, मोबाइल लगायतका धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले मुन्ना कुमारको सुत्ने कोठाबाट डेलको ल्यापटप र भिभो मोबाइलसहित मुन्नालाई नियन्त्रणमा लिई चोरी मुद्दामा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

पर्सा लगायतको जिल्लाहरूमा हाल चोरीका घटनाहरू बढिरहेका छन् ।