गण्डकी । मुखमा ट्यूमर भएकी पोखरा–२१ का १६ वर्षीया युवती भगवती खत्रीलाई उपचारार्थ रु. ५० हजार हस्तान्तरण गर्दै लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष सरोजकुमार सापकोटा ।
क्लबले खत्रीको काठमाडौँको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको छ । तस्बिरः हरि बाँस्तोला/रासस







