२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धन बैठक : संसद्को अवरोधका विषयमा छलफल

अ+ अ-

काठमाडौँ। सत्ता साझेदार पाँच दलको बैठक बैठक सकिएको छ ।

आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय भने प्रवेश नगरेको बालुवाटार स्रोतले जनाएको छ ।

‘संसद्को अवरोध कसरी हटाउने, सामूहिक प्रयासबाट अवरोध हटाउन नसके कसरी अघि बढ्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘प्रतिपक्षीले अवरोध जारी राख्ने र पूरा गर्न नसकिने माग जारी राखेमा के गर्ने भन्ने विषयमा छलफल भएको छ ।’

स्रोतले संसद्मा प्रस्तुत हुने रणनीतिका विषयमा छलफल भए पनि ठोस निर्णयमा पुगि नसकेको जनाएको छ ।