२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्याय परिषद् बैठक ६ महिनामा एकपटक मात्र, न्याय क्षेत्र प्रभावित

अ+ अ-

काठमाडौँ । न्याय क्षेत्रको सर्वोच्च र शक्तिशाली निकाय न्याय परिषद्को निष्क्रियताले समग्र न्याय क्षेत्र प्रभावित बनेको छ ।

पछिल्लो ६ महिनामा परिषद्को बैठक एकपटक मात्र बसेको छ । नियमित बैठक बस्न नसक्दा न्याय र कानुन क्षेत्रका विभिन्न महत्त्वपूर्ण नियमित निर्णयसमेत अवरुद्ध हुन पुगेका छन् ।

न्यायाधिशहरुको नियमित सरुवा, उनीहरुमाथिको छानबिन र कारबाहीदेखि रिक्त पदमा न्यायाधीश नियुक्तिसमेत हुन सकेको छैन । वैशाखयता एकपटक मात्र परिषद्को बैठक बसेको छ । नियमित बैठक नबस्दा कतिपय अत्यावश्यक विषय रोकिएको परिषद्कै कर्मचारी बताउँछन् । यस वर्षमा १७ साउनमा बैठक बसेको छ ।

‘सेवा निवृत्त भएका न्यायाधिशहरुका विषयमा त्यो निर्णय भएको थियो । बाँकी त्यस्तो कुनै निर्णय भएको छैन,’ परिषद्का प्रवक्ता मानबहादुर श्रेष्ठले भने १७ साउनको बैठकबाट अवकाश पाएका न्यायधीशहरुको कार्यविधि गणना सम्बन्धमा निर्णय भएको थियो ।

कोभिडको कारण देखाउँदै बैठक बस्न सकेको छैन । न्यायाधीशहरुको सरुवा बढुवासहितका कार्य पनि पछिल्लो समय प्रभावित बनेका छन् । प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने न्यायाधीशको सरुवा हुन सकेको छैन । पछिल्लो पटक गत वर्ष २८ असोजमा उच्चका ८४ न्यायाधीशको सरुवा भएको थियो । सोही वर्ष २१ असोजमा झन्डै एक सय ४० जिल्ला न्यायाधिशहरुको पनि सरुवा र पदस्थापन भएको थियो ।