२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानसँग ऐन बाझिएकै छ, संशोधनपछि मात्रै स्थानीय चुनाव हुन्छ : नेता बिडारी

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवम् वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले स्थानीय तहको निर्वाचनका सन्दर्भमा संविधान र ऐन बाझिएको बताएका छन् ।

आज (आइतबार) रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बिडारीले बाझिएको कुरा सुधार गरेर मात्रै स्थानीय तहको चुनाव हुने बताए ।

‘कानुन र संविधान बाझिएको छ,’ उनले भने, ‘यो दोस्रो चुनाव भएको हुनाले पदावधिको गणना पटकबाट हुने हो । पदावधिको गणना हुने भएकाले संविधान र ऐन बाझिएको थाहा भएको हो । संविधानसँग बाझिएका कानुन मिलाउनुपर्छ । संविधानसँग बाझिएका कानुन राखिराख्नु भएन, त्यसैले ऐन संशोधन गर्नुपर्छ ।’

संविधानले स्थानीय जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकेको भन्दै बिडारीले संविधानले दिएको अधिकार ऐनले काट्न नसक्ने बताए । ‘संविधानले भनेको दिन र संविधानले भने अनुसार चुनाव हुन्छ,’ उनले भने।