बुढानीलकण्ठमा प्रदेशस्तरीय न्यायिक सम्मेलन : ‘न्याय आदेश मात्र होइन, नागरिकको विश्वास पनि हो’
काठमाडौं । स्थानीय तहबाट हुने न्याय सम्पादनलाई प्रभावकारी, निष्पक्ष र नागरिकमैत्री बनाउने तथा न्यायिक समिति र अदालतबीचको समन्वय सुदृढ गर्ने उद्देश्यसहित बुढानीलकण्ठ नगरपालिकामा बागमती प्रदेशस्तरीय न्यायिक सम्मेलन सुरु भएको छ।...