९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवाको सूचना प्रविधि विज्ञमा दिपेश विष्ट नियुक्त

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सूचना प्रविधि विज्ञमा इन्जिनियर दिपेश विष्टलाई नियुक्त गरेका छन् ।

नेपाली काँग्रेसको प्रचार विभागका पूर्व सदस्य विष्टलाई प्रधानमन्त्रीको सचिवालयमा सूचना प्रविधि विज्ञका रुपमा नियुक्त गरिएको हो ।

विष्टले यसअघि नेपाली काँग्रेसको वेबसाइट निर्माण र क्रियाशील सदस्यताको डिजिटल रेकर्ड प्रणाली निर्माण लगायतको काम गरेका थिए ।

उनी काँग्रेस निकट इञ्जिनियरहरुको संस्था सिडेनको पूर्व महासचिवसमेत हुन् । विष्ट काँग्रेसको प्रचार विभागले गठन गरेको एनसी विनका संयोजक समेत थिए ।

प्रतिक्रिया दिनुहोस