होर्मुज जलडमरूमध्यमा तेल ट्यांकरमा विस्फोट, समुद्री सुरुङमा ठोक्किएको इरानको दाबी
तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले होर्मुज जलडमरूमध्यबाट अनधिकृत मार्ग हुँदै बाहिरिन खोजेको एक तेल ट्यांकर समुद्री सुरुङमा ठोक्किएपछि विस्फोट भएको दाबी गरेको छ। इरानी नौसेनाले...