वर्षा र सहकालका देवता श्री आर्यावलोकिटेश्वर (सेतो मच्छिन्द्रनाथ)को जात्राको दोस्रो दिन आइतबार असनबाट तानेर हनुमानढोका पुर्याउने तयारी गर्दै । शनिबार तीन धारा पाठशालाबाट असन पुर्याएको थियो ।

तस्बिर : रत्न श्रेष्ठ, रासस