२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाको अपमान गर्नेलाई काठमाडौँका महिलाले मतदान गर्नुहुन्न : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महिलाहरूको अपमान गर्नेलाई काठमाडौँका महिलाले मतदान नगर्ने दाबी गरेका छन् ।

काँग्रेसको काठमाडौँ महानगरका विभिन्न वडाका क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले महिलालाई ‘हेट’ गर्ने उम्मेदवारलाई मतदानबाटै जवाफ दिन आग्रह गरे ।

‘एउटा महिलाद्वेषी, महिलालाई अपमान गर्ने , हेट गर्ने पात्रलाई आज एउटा पार्टीले बोकेको छ । एमालेकै महिलाहरुले पनि काठमाडौं महानगरमा सूर्यलाई भोट दिनु उहाँहरूकै अपमान भइसकेको छ । त्यसैले महिलाको अपमान गर्नेलाई मतदान नगरौँ’, थापाले भने ।

काठमाडौं महानगरमा एमालेले ५ वर्ष नेतृत्व गरे पनि जनताले सुविधा नपाएको थापाको दाबी छ ।

‘एमालेले ५ वर्ष काठमाडौँ चलाउन पाएको हो तर के काम गर्‍यो ? एमालेका उम्मेदवारले काम देखाउन सकेका छैनन् । काठमाडौँ कति सफा भयो ? कति सहज भयो ? काठमाडौँलाई कस्तो बनाउने भनेको थियो ? कस्तो भयो रु काठमाडौं महानगरको स्रोत साधन के भयो रु एमालेले जवाफ दिनुपर्छ । जनताले जवाफ खोज्नुपर्छ’, थापाले भने ।

उनले पार्टीभित्रका असन्तुष्टि बिर्सेर चुनावी अभियानलाई सफल बनाउन कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।