२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेठ १ गतेदेखि बैङ्कहरू शनिबार र आइतबार दुई दिन बन्द हुने

अ+ अ-

काठमाडौँ । आगामी जेठ १ गतेदेखि बैङ्कहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् ।

यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएसँगै बैङ्कहरू पनि सो दिन बन्द हुने भएका हुन् ।

सम्बन्धित समाचार : जेठ १ देखि सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

सम्बन्धित समाचार : हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित

आज (बुधबार) एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैङ्कले सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैङ्क तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

तर, कार्यालय खुल्ला हुने दिन सोमबारदेखि शुक्रबारसम्म पाँच दिन भने बिहान ९:३० देखि ४:०० बजेसम्म नै बैङ्क खुल्ला राख्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय समय ९:३० बजेदेखि ३:३० बजेसम्म मात्र कायम हुने बैङ्कले जनाएको छ । यता अन्य कार्यालयहरु भने बिहान ९:३० बजेदेखि ५:३० बजेसम्म खुल्ला राख्नुपर्ने सरकारी व्यवस्था छ ।