आज जेनजेड सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौ । आज ‘जेनजेड’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘‘जेनजेड’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी...