बुटवल । बुटवल उपमहानगरपालिकामा ११ सय मत गन्दा नेपाली काँग्रेसको अग्रता देखिएको छ ।
११ सय मतगणना हुँदा नगर प्रमुख पदमा काँग्रेसका खेलराज पाण्डे ४५५ मतसहित अग्रस्थानमा छन् ।
उनलाई राप्रपाका मृगेन्द्र शेरचनले २३६ मतसहित पच्छ्याइरहेका छन् ।
नेकपा ९एमाले०का बाबुराम भट्टराई १७९ मतसहित तेस्रो स्थानमा छन् ।







