काठमाडौँको गुह्येश्वरी खोला किनारमा पुरुषको शव भेटियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँको गुह्येश्वरी खोला किनारमा पुरुषको शव भेटियो


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । गुह्येश्वरी खोला किनारमा एउटा शव भेटिएको छ ।

काठमाडौँको नयाँवस्तीस्थित गुह्येश्वरी खोला किनारमा एक युवकको शव भेटिएको काँडाघारी प्रहरीले जनाएको छ ।

शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

शव खोलाले बगाएको हुन सक्ने प्रहरीको आशङ्का छ तर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस