गिवाङको पहिरोमा पुरिएका दुईको शव फेला, दुई जनाको उद्धार
म्याग्दी । निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा आज आएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने जिवितै उद्धार गरिएको...