माओवादीको केन्द्रीय समिति बैठक सर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादीको केन्द्रीय समिति बैठक सर्ने


८ असार २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको १५ असारलाई तोकिएको बैठक फेरि सर्ने भएको छ ।

असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भएकाले बैठक फेरि सर्ने लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस