२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब उपभोग्य वस्तुको मूल्य पनि घट्छ : मन्त्री बडू

अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै उपभोग्य वस्तुको मूल्य पनि घट्ने बताएका छन्।

संसदको बैठकमा बोल्दै उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै कहाँ–कहाँ घटाउनुपर्ने हुन्छ घटाउन निर्देशन दिएका हुन्।

उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य घटेपछि त्यसको प्रभाव कहाँ–कहाँ पर्छ, उपभोग्य वस्तुको मूल्य घटाउन निर्देशन दिइन्छ। मूल्य नियन्त्रणका लागि अनुगमन गर्ने तयारीमा छौँ। आजै उद्योग मन्त्रालयमा मूल्य घटाउने सन्दर्भमा बैठकसमेत राखेको छु।’

उनले आयल निगमलाई संस्थागत रुपमा सुधार गर्ने सरकारको योजना रहेको बताए। उद्योग मन्त्री बडूले भने, ‘वायो डिजेल नेपालमै पनि उत्पादन हुन सक्ने सम्भावना छ। त्यसको लागि सरकारले अध्ययन गरिरहेको छ। पेट्रोलियम पदार्थको मूल्य धेरै बढ्ने र घट्ने अवस्थामा धेरै घट्दैन। किनभने यो हाम्रो नियन्त्रणमा नरहेको अवस्था छ। सर्वसाधारणलाई सहुलियत दरमा एलपी ग्याँस उपलब्ध गराउने सरकारको योजना छ। त्यहीअनुसार कार्यदलले आफ्नो अन्तिम रिपोर्ट दिँदैछ।’