२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक मत्स्य पालन किसान संघ गठनको अध्यक्षमा आचार्य

अ+ अ-

काठमाडौँ । प्रदेश १ मा माछा पालन व्यवसायमा संलग्न व्यवसायीहरुले विष्णु प्रसाद आचार्यको अध्यक्षतमा प्रादेशिक मत्स्य पालन किसान संघ गठन गरेका छन् ।

शनिवार इटहरीमा प्रदेश १ मा माछा पालन गर्ने किसानहरुको भेलाले माछा उद्योगलाई आत्मनिर्भर बनाई विदेशी मुलुकबाट हुने आयातलाई न्युनिकरण गर्दै लैजाने एक बर्षपछी बिदेशी माछा आयात सधैंका बिस्तापित गर्ने उद्देश्यका साथ प्रादेशिक मत्स्य पालन किसान संघ गठन गरेका हुन् ।

संघले स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार समक्ष माछा उद्योगको विकास र माछा पालक किसानहरुको हकहितको लागि सामुहिक पहल गर्र्दै मुलुकबाट हुने माछा आयातलाई १ वर्ष भित्रमै पुर्णरुपमा रोक लगाउने माछा पालक किसानलाई वर्षमा ४ पटक व्यवहारिक ज्ञान प्रदान गर्ने लगायत विभिन्न उदेश्य राखेको छ ।

१९ सदस्यीय संघको अध्यक्षमा अध्यक्ष विष्णु प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी, उपाध्यक्ष राम पौडेल सचिव पुष्प अधिकारी सह सचिव मोहन राजवंशी, कोषाध्यक्षमा दुर्गा कार्की रहेका छन् । त्यस्तै सदस्यहरूमा दुर्गा प्रसाद सेडाई, कपिल न्यौपाने, ज्ञानेन्द्र बिमली, प्रकाश बुढाथोकी,डेगनाथ खतिवडा, नन्दन थापा, रमेश मण्डल, सदस्य टेकनाथ पौडेल, देवराज महत, सदस्य नविन चौधरी, सदस्य गुलावि मुखिया, देव बहादुर खडका, सदस्य उद्धव कुमार पौडेल रहेका छन्।