२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही १ बाट भुसालको नाम पठाउने नपठाउने भन्ने विषयमा चर्को विवाद

अ+ अ-

बुटवल । नेकपा एमालेको रुपन्देही क्षेत्र नम्बर १ र ३ दुबैबाट धनश्याम भुसालको नाम सिफारिस भयो । १ मा छविलाल विश्वकर्माको पनि नाम सिफारिस भएको छ भने ३ मा भुसालसँगै वासुदेव घिमिरे, यज्ञ जित शाह र दुर्गा भुसालको नाम आएको छ ।

क्षेत्रबाट आएको भुसालको नाममा जिल्ला कमिटीले भने हटाउने प्रयास गरेको छ । प्रदेशमा नाम सिफारिस गर्न सोमबार बसेको बैठकमा रुपन्देही १ बाट भुसालको नाम पठाउने नपठाउने भन्नेमा चर्को विवाद भएको छ ।

सहमति जुट्न नसकेपछि आज बैठक बस्ने भएको छ ।

भुसालको घर क्षेत्र नम्बर १ मा पर्छ । अघिल्लो चुनावमै उनी त्यहीबाट उठ्न चाहेका थिए । तर यहाँ छविलाल विश्वकर्मालाई त्यहाँ टिकट दिइयो भने भुसाल ३ मा हुने छन् । राप्रपाका दीपक बोहोरालाई हराएर भुसाल सांसद चुनिए ।

यो पटक उनको नाम क्षेत्र नम्बर १ को कमिटीले नै पठायो । तर दुवै क्षेत्रबाट पठाउँदा केन्द्रीय नेतृत्व दबाबमा पर्ने भन्दै एकबाट हटाउन खोजिएको बताइएको छ ।